तेमाल-६ ठुलो पर्सेल नेकपा (एकिकृत समाजवादी) को वडा कमिटी र युवा कमिटी गठन सम्पन्न

नेकपा (एकिकृत समाजवादी ) को केन्द्रीय अनुशासन विभागको प्रमुख शिव बहादुर देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सुर्य बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
बन्द सत्रबाट सुर्य बहादुर लामाको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरेको छ । साथमा छुडुप लामाको अध्यक्षतामा २५ वडा युवा संघ कमिटी गठन गरेको हो ।

नेकपा (एकिकृत समाजवादी )को वडा गठनमा
अध्यक्ष: सुर्य बहादुर तामाङ,
उपाध्यक्ष : चक्र बहादुर तामाङ, छेटुप तामाङ,
सचिव: सत्यमान लामा (घिसिङ )
सहसचिव: दिपेश विक. रत्न बहादुर सिजाली, रन्जित रानामगर,
सदस्यहरुमा : मेघ बहादुर राणा, ईन्द्र बहादुर सिंजाली , ज्वाला तामाङ, ज्ञान बहादुर तामाङ, भिम बहादुर तामाङ,जिता तामाङ , जगत तामाङ, फूल कुमार तामाङ, बरस सिं तामाङ, दावा तामाङ, उत्तम जर्गा , सुमन तामाङ, मानध्वज तामाङ, अर्थमान तामाङ, कमला राणा, कल्पना थापा, सुकुमाया तामाङ, शान्ति स्याङतान, ।

युवा संघमा
अध्यक्ष : वियोग तामाङ,
उपाध्यक्ष : विकास लामा काल्देन , शरण थापा मगर, नविन सचिव: नविन राणामगर
सहसचिव: रोशन थापा, पाल्छाङ तामाङ,
सदस्य: जीवन जर्गा, सुदिव राणा, जय लामा, सन्तोष विक, प्रेम विक, सुनिल लामा, राज तामाङ, सुरेन दोङ,उपेन्द्र तामाङ, दिल तामाङ, सरोज तामाङ, मनोज तामाङ, अनिश दोङ, लवाङ तामाङ, धनलाल तामाङ, सविन घिसिङ, दावा लामा, शरण रखाल, किरण तामाङ,
बन्दसत्र समापनमा जिल्ला कमिटी सदस्य तथा तेमाल गाउँपालिकाको एकिकृत समाजवादीको अध्यक्ष प्रदिप तामाङले वडा कमिटी तथा युवा संघका पदाधिकारीहरुलाई शुभकामना दिनु भएको छ ।

ठुलो पर्सेलमा समाजवादीलाई जिताउन र तेमालमा स्थापित गराउनका महत्त्वपूर्ण सहयोग हुनेमा दृढता विश्वास रहेको बताउनु भएको थियो ।

+ posts
Language »
%d bloggers like this: