निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जानकी पालिकाको अध्यक्षमा बर्मा,उपाध्यक्षमा किस्मत अलि शेष (जित निर्वाचित


नेपालगञ्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जानकी गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पालिका अध्यक्षमा रक्षाराम बर्मालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बर्मासहित ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्माले जानकारी दिए ।

No description available.

समितिको उपाध्यक्षमा किस्मत अलि शेष (जित) , रामप्रकाश दर्नाल र कृष्णकुमार शर्मा, सचिवमा नारायण गिरी, सह-सचिवमा पुष्पा खटिक र कोषाध्यक्षमा सबिता सुनार निर्वाचित भएका छन ।

No description available.
No description available.
No description available.

सम्मेलनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्मा, बिकास खड्का, वाइसिएल बाँके इन्चार्ज किस्मत अलि शेष (जित) लगायतले सम्बोधन गरेका थिए । वाइसीएल नेपाल बाँके का इन्चार्ज किस्मत अलि शेष (जित)ले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »