निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा जनचेतना मुलक कार्यक्रम

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (५ डिसेम्बर) को अवसरमा नेपाल भारत सिमा नाकामा नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई कोभिड–१९ संग सम्बन्धित सन्देशमुलक ब्रोसर वितरण र अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।

May be an image of 8 people, people sitting, motorcycle and road

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीको नेतृत्वमा जुमनाहा सिमा नाकामा पुगेको टोलीमा उपनिर्देशक दोलखबहादुर डाँगी, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र नेरेसो पिप्रहवा उपशाखाका सचिव रामचन्द्र कलवार लगायत स्वयंसेवक र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

May be an image of 6 people, people sitting, people standing and outdoors

भर्खरै

सम्बन्धित खबर

Language »