निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ पत्रकार संघको छैटौं महाधिवेशन सम्पन्न अध्यक्षमा सुवास योञ्जन निर्वाचित

काठमाडौं । तामाङ पत्रकार संघको छैटौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन बाट तामाङ पत्रकार संघको केन्द्रीय अध्यक्ष पदमा निर्विरोध सुवास योञ्जन निर्वाचित हुनुभएको हो ।


स्वयम्भु स्थित पिस जोन होटलमा आज भएको महाधिवेशन बाट बरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, उपाध्यक्ष बिश्वराज तामाङ, अन्जु तामाङ र नेत्र तामाङ ,महासचिव तिर्थमान बल , सचिवमा मिगिर दोङ, उर्गेन लो तामाङ, सरस्वति तामाङ, कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ लगायत २९ सदस्सिय केन्द्रीय समिति चयन भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »