निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

परसपुरमा सहादत मस्जिदको बिकासका काम तिव्रगतिमा बढदै

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका १७ स्थित सहादत मस्जिद इदगाह करबला व्यवस्थापन समितिले करिव १६ बर्षपछि मस्जिदको विकासको काम तिब्र गतिले अगाडी बढेको छ ।

नयाँ कार्यसमिति आए देखि नै मस्जिद इदगाहमा सरसफाई रेखदेख समितिका अध्यक्ष कौसर अलि वेहना कोषाध्यक्ष मन्सूर अलि इद्रिशीको अगवाईमा मस्जिदमा बाँकिरहेको विकासका कामहरू धमाधमा अगाड़ी बढे रहेको छ ।

परसपुरका स्थानीय मुस्लिम समाज खुशी हुँदै सहयोग गरि रहेक छन् । मस्जिदको विकासको काममा हातोमालो गर्दई नया कार्य समिति अगाडी बढेको छ । साथै केहि दिन मै इदगाहको विकासको काम सुरु हुने अपेछा कार्य समितिले लिएको छ कार्य समितिका सचिब इसराइल शेषले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »