निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

एनिश एन्जल राईको “देखेको थे सपना” बोलको नयाँ गीत सार्बजनिक(भिडियो सहित)

काठमाडौँ । हिन्दी,मैथली,भोजपुरी गीत संगीत लाई मात्र गीत संगीतको रुपमा लिने नेपाली समाज बिस्तारै नेपाली संगीत तर्फ आकर्शित हुन थालेपछि आज भोली बजारमा दिनानुदिन नयाँ सांगीतिक कोशेलीहरु आउन थालेका छन् ।


यसै बिच बजारमा नव उदयीमान गायक एनिश एन्जल राईको “देखेको थे सपना” बोलको नयाँ गीत सार्बजनिक भएको छ ।


जीवन राईको शब्द, मिना राईको संगीतमा बनेको उक्त गीतको संगीत समायोजन बुद्ध स्यान्ग्बोकोले गर्नु भएको छ ।


हेलो नेपाल टिभी नामक च्यानलबाट सार्बजनिक गरिएको गीत निकैनै राम्रो बनेको छ भने सो गीतको भिडियो छायांकन, सम्पादन गङ्गा राम राईले गर्नु भएको छ ।


पुरा भिडियो हेर्न तलको लिंक खोल्नुहोला

भर्खरै

सम्बन्धित खबर

Language »