निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेकी महिला युवा नेत्री तथा समाजसेवी रमारानी वैश्यजसपाको लुम्बिनी प्रदेश सदस्यमा चयन

नेपालगन्ज, बाँकेकी महिलाहरुको हक अधिकारको लागि असल होनहार युवा नेत्री तथा समाजसेवी रमारानी वैश्य जनता समाजवादी जसपाको लुम्बिनी प्रदेश सदस्यमा चयन हुनुभएको छ ।

पार्टी समायोजना पश्चात भएको अधिवेशनले वैश्यलाई सदस्यमा निर्विरोध चयन गरेको हो । जसपामा वैश्यको बाँकेमा राम्रो पकड छ । वैश्यले राजनीतिसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ ।

May be an image of 1 person, flower and outdoors

भर्खरै

सम्बन्धित खबर

Language »