निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपित विद्यादेवी भण्डारी आज काभ्रेकाे कानपुर जादै

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरमा आज ११ बजे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी मन्दिर उद्घाटनका लागि जाँदै हुनुहुन्छ ।

विक्रम सम्वत् २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र नमोबुद्ध नगरपालिकाको सहयोगमा पुनर्निर्माण भएको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा प्राचीन कालिका मन्दिरको उद्घाटन गर्नका लागि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी काभ्रेको जान लागेको हो ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »