निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा धार्मिक, भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

नेपालगन्ज, नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको अवस्थामा धार्मिक, सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।


शोसल मिडिया लगायत साधनबाट धार्मिक आस्था माथि अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने धार्मिक भावना भड्काउने जो सुकै धर्मका व्यक्तिहरू विरूद्ध कडा कार्यवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय बाकेमा ज्ञापनपत्र बुझाईएको नागरिक अगुवा दिपक लोधले बताए ।

No description available.
No description available.
No description available.

राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौध्दीष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली का“ग्रेसका युवा नेता सुधांसु कोइराला, नागरिक अगुवा दिपक लोध राजपुत, मुस्लिम अगुवा मेराज अहमद हिमालय, राप्रपाका युवानेता हुकूम केसी, नन्दकिशोर कश्यपलगायतको सहभागिता ज्ञापन पत्र बुझाउने बेला रहेको थियो ।

धार्मिक,सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बांकेमा ग्यापन पत्र बुझाइएकोछ शोसलमिडिया लगायत साधन बाट धार्मिक आस्था माथि अपशब्द बोल्ने लेख्ने सेयर गर्ने धार्मिक भावना भडकाउने जो सुकै धर्मका व्यक्ति हरू विरूद्ध कडा कार्यवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय बांकेमा ग्यापनपत्र बुझाईएकोथियो राष्ट्रधर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार ,क्रिश्चियन धर्मगुरू बौध्दीष्ट धर्मगुरू राधे राधे धर्मगुरू भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्ण बहादुर यादव,नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा समाजिक नेता सुधान्सु कोइराला दिपकलोध राजपुत मेराज अहमद हिमालय हुकूम केसी नन्दकिशोर कश्यप लगायत सामाजिक धार्मिक राजनितिक अगुवा हरूको नेतृत्व मा ग्यापनपत्र बुझाईएको छ

1 प्रतिक्रिया

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

1 प्रतिक्रिया

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »