सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा चालकको मृत्यु

काठमाण्डाैको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »