सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फिर्ता बाेलाएका पाैडैल माथि कुनै प्रश्न नउठेकाे र उठाएकाे छैनः परराष्ट्रमन्त्री ज्ञावाली

काठमाडाैँ। परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले चीनबाट फिर्ता बाेलाएका नेपाली राजदुत लीलामणि पाैडैल माथि कुनै प्रश्न नउठेकाे र नउठाएकाे पत्रकार सम्मेलन गरी जानकारी दिनुभएकाे छ ।

उहाँले भन्नु भयाे छिमेकी मुलुकहरूमा सकेसम्म सम्भव भएसम्म उच्च तहकाे राजनीतिक प्रतिनिधित्व गराउन उपयुक्त हुन्छ जसले गर्दामा काम गर्न सजिलाे हुन्छ ।उहाँकाे कार्यसम्पादन र निष्ठामा सरकारले प्रश्न उठाएको छैन ।

सरकारले आइतबार मात्र पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो भने नयाँ राजदूतमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।
परराष्ट्र मन्त्री ज्ञावालीले पुष्टि हुन नसकेका र विश्लेषन नगरेका समाचारहरू प्रकाशन नगर्न पनि मिडियालाइ अनुराेध गर्नुभएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »