सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग

नेपालगञ्ज, समयमै स्थानीय तहको निर्वाचन गर्न माग गर्दै नेकपा एमाले सम्वद्ध जनवर्गिय संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

एमाले आवद्ध २२ वटा जनसंगठनले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न तथा इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीमार्फत प्रधानमन्त्री शेरवहादुर देउवाको ध्यानाकर्षण गराएको राष्टिय युवा संघ बाँकेका इन्चार्ज खेम शर्माले जानकारी दिनुभयो ।

No photo description available.

भर्खरै

सम्बन्धित खबर

Language »