सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सोह्र वर्षिय किशोरीलाई बलात्कार : तोकियो १० वर्ष कैद

जिल्ला अदालत सप्तरीले सोह्र वर्षिय किशोरीलाई बलात्कार गरेको कसुरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलासले सोमवार शम्भुना नगरपालिका-३ का २० वर्षिय एटलान्टिक चौधरी, अजय कुमार चौधरी,अर्जुनकुमार साह र मनोज कुमार साहलाई सो सजायँको फैसला गरेको हो ।

त्यस मध्ये फरार रहेका आरोपितहरू शम्भुनाथ नगरपालिका-३ का २० वर्षिय मिथिलेश कुमार साह र थापा भनिने ओम प्रकाश पालको मुद्धा भने मुल्तबीमा राखिएको छ ।

पीडित युवतीकी आमाले २०७४ फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सामुहिक बलात्कारको आरोपमा एटलान्टिक र अजय घटना लगत्तै समातेका थिए भने मनोज र अर्जुन २०७४ चैत्र २६ गते वारेन्ट जारी भएपछि अदालतमा हाजिर भयको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »