सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ई. सन्तोष भट्टराई राष्ट्रिय युवा व्यवसायी सम्मान–२०७९ द्वारा विभुषित

काठमाडौ। विगत १ दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ निर्माण व्यवसायमा आबद्ध एक्टिभ विल्डर्स प्रा.लि.का प्रबन्ध निर्देशक ई. सन्तोष भट्टराई राष्ट्रिय युवा व्यवसायी सम्मान–२०७९ द्वारा विभुषित भएका छन् ।

आइतबार निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा भट्टराईलाई सम्मान गर्नुभएको हो ।

सम्मानित भएपछि भट्टराईले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा मिडियाको प्रबन्ध निर्देशक जीवन शर्मालाई धन्यबाद दिदै औधोगिक क्षेत्रको विकास र सामाजिक सेवाको क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

भर्खरै

सम्बन्धित खबर

Language »