सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रिया पन्तको अभिनय रहेको “काभ्रे मकवानपुर” गीत सार्वजानिक ( भिडीयो सहित )

काठमाडौं । गीत संगीतको बजारमा आजकाल दिन दिनै नयाँ गीतहरु आईरहेका छन् । यसै बिच मोडल रिया पन्तले अभिनय गरेको दोहारी गीत “काभ्रे मकवानपुर” सार्वजानिक भएको छ ।
ज्ञान राज गिरी र पार्वती कार्कीको स्वर रहेको यो गीतको शब्द र संगीत ज्ञान राज गिरीको हो ।
साझा कृयसन को अफिसियल युट्युब मार्फत सार्वजानिक भएको यो भिडियोमा निरज श्रेष्ठ , रिया पन्त ,सुदर्शन पन्त र पार्वती अधिकारीको अभिनय रहेको छ ।
भिडियोको निर्देशन उमेश कार्की ले गरेका छन् भने सम्पादन कम्लेश बिश्वकर्माको रहेको छ ।
आम दर्शकहरुबाट भिडियो राम्रो बनेको प्रतिकृया आउन थालेपछि भिडियो उत्पादक टिम आशावादी बनेको छ ।
यो भिडियोमा मोडल रिया पन्त साधारण भेषभुसामा तर बास्तबिक अभिनयमा डुबेको देख्न सकिन्छ ।
भिडियो हेर्न तलको लिंकमा जानुहोला

भर्खरै

सम्बन्धित खबर

Language »