सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा युवा व्यवसायी मख्खन धामी निर्वाचित

नेपालगन्ज , लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा युवा व्यवसायी मख्खन धामी निर्वाचित भएकाछन् । नेपालगन्जका युवा व्यवसायी धामी लायन्स क्लब अफ नेपालगन्जको आगामी वर्ष २०२३र२०२४ लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

लायन्स क्लब अफ नेपालगन्ज २०२२र२०२३ का अध्यक्ष पुष्कर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमबाट ७ सदस्यिय कार्यसमिति चयन गरिएकोछ ।

भने पूर्व गर्भनर सेम शाक्य रहेका थिए । धामीको अध्यक्षतामा चयन भएको लायन्स क्लब अफ नेपालगन्जको प्रथम उपाध्यक्षमा सरोज न्यौपाने, द्वितिय उपाध्यक्षमा यज्ञबहादुर बस्नेत, सचिवमा तेजबहादुर रावल, सहसचिवमा नर्बदा शाही, कोषाध्यक्षमा टेकबहादुर खड्का र सहकोषाध्यक्षमा डाक्टर सुभाष योगी चयन भएकाछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »