सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा जनता कर्फ्यु

नेपालगन्ज । बाँकेमा अर्को सूचना जारि नभए सम्मका लागि आज राति १२ बजेदेखी घर बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश दिएको छ ।

कोरोना महामारीको संक्रमण भित्रिन नदिन प्रशासनले कडा निर्णय लिनु परेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो ।

सडकमा सवारी साधन चलाउन समेत रोक लगाइएको छ । अत्यावश्यक पसल भने खुल्ने छन् । जमुनाह नाका बाट भित्रीएका ५०० बढीलाई सोमबार महेन्द्र बहुमुखी क्याम्पसमा अस्थायी क्वारेन्टाइनमा राखिएकोमा अधिकाश भागेपछि जिल्ला सुरक्षा समितीले कडा निर्णय गरेको हो । क्याम्पसमा करिब दुइसय जना मात्र छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »