सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजवादी पार्टी नगरका प्रवक्ता शाहद्वारा राहत बितरण


नेपालगन्ज, बाँकेको नेपालगन्ज उप–महानगरपालिका समाजवादी पार्टीका प्रवक्ता मजहर अली शाहद्वारा वडा न. १४ मा राहत बितरण गरिएको छ ।


नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ को बालेगाउँ, जयसपुर, चौलिक्का, बाबुगाउँ लगायतको गाउँमा २०० जनालाई समाजवादी पार्टीका प्रवक्ता मजहर अली शाहले राहत सामाग्री बितरण गर्नु भएको छ ।


समाजवादी पार्टी नगरका प्रवक्ता मजहर अली शाहले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गर्नु भएको छ , नगर प्रवक्ता शाहले समेत बताउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »