सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागढुंगाको पहिरो पन्छाइँदै

काठमाडौं । काठमाडौं मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरूद्ध हुने गरी गएको पहिरो खुलाउने काम सुरू भएको छ।

पहिरो खस्न केही मात्रामा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको हो।

काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरूद्ध भएको छ।

आज बिहान १० बजेदेखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »