सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ युवा बाँके का युवा नेता जित शेषले गरे ८५ मुस्लिम घर परिवारलाई सहयोग


नेपालगन्ज,बाँके जानकि गाउँपलिका वार्ड न ३ मा युवाहरुले राहत बितरण गरेका छन । मुस्लिम समुदायका बिपिन्न बर्गका ८५ घर परिवारलाई राहत बितरण गरेका हुन ।


नेकपा बाँकेका राष्ट्रिय युवासंगठनका युवा नेता जित शेष, मुस्लिम संगठन नेपाल ५ न प्रदेश कमिटी सदस्य अबाद सिद्दिकी जानकिका युवा नेता हुसेनी यदाव र जानकि वार्ड न ३ का युवा संघठनका अध्यक्ष सहबुदिन शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन ।

उनिहरूले १ केजि सुजि १ केजि चिनी १ पोका खाने तेल २ सय ग्राम ड्राइफुरुट उपलब्ध गराएका छन ।


कोमुस्लिम समुदायको सुबेरात पर्बलाई लक्षित गरि यो राहत वितरण गरेको युवा संगठनका नेता जितले जानकारी दिए ।

उनले जानकि गापावार्ड न को ६ वाट का बिभिन्न गाउँ इन्दरपुर, कारमोहना, रामवापुर, बन्जरेगाउ, कालिकापुर, सफलपुर ८५ मुस्लिम घर परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »