सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालय पुगे

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।

मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। उनी भर्खर मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका छन् ।

मन्त्रालयले शुक्रबार नै पत्र काटेको थियो । तर, उनले आइतबार मात्र पत्र बुझेको अस्पताल स्रोतले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »