सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडाध्यक्ष वाहिद हुसेन हल्वाईद्वारा दुई सय ५० घर पारिवारलाई बिरयानी बितरण


नेपालगन्ज,पूर्व समाजवादी पार्टी बाँके,नेपालगन्ज उप महानगरपालिका वडा नं २ का वडा अध्यक्ष वाहिद हुसेन हल्वाईले रोजा अफतारीका लागी दुई सय ५० घरपारिवारलाई बिरयानी बितरण गर्नुभएको छ ।


ईस्लाम धर्मको पवित्र पर्व रमजान चलि रहेको समयमा रोजा अफतारीका लागी नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का युवाहरूको सहभागितामा रोजा अफतारीका लागी २ सय ५० जनालाई बिरयानी वितरण गरिएको थियो ।


सो बिरयानी बितरण कार्यक्रममा वडा नं २ का अबिद हुसेन हल्वाई ,शगीर हल्वाई ,अजिब हल्वाई लगायतको सहभागिता रहेको पूर्व समाजवादी पार्टी बाँके, नेपालगन्ज उप महानगरपालिका वडा नं २ का वडा अध्यक्ष वाहिद हुसेन हल्वाईले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »