सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नगरप्रमुख शाहको टोली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

विरगन्ज । नगरप्रमुख शाहको टाेली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का नगरप्रमुख शाहको टोली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारको सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टोली सडक विभागको आयोजना कार्यालय पुगेका छन ।

नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फोन सम्पर्क गर्दा चन्द्रौटा(कृष्णनगर सडकखण्ड निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनका ठेकेदार सुबोध देवकोटाले संघीयता आएपछि सडक विभागले मुख्य सडक मात्र बनाउने र कृष्णनगर बजार भित्रको सडक सहरी बिकास मन्त्रालयले मात्र बनाउन पाउने भएकाले हामी बीस कि .मी. मुख्य बाटोमात्र निर्माण गर्ने बताउदै आएका थिए ।

गतको बर्ष जनवरी पचीसमा सडक विभाग र भारतीय कम्पनी दिनेश चन्द्र एवं कालिका कन्स्ट्रक्सन संयुक्तसंग सम्झौता भई सडक सुधार तथा बिकास आयोजना द्वारा सडक निर्माण शुरु भएको हो ।
सो आयोजना अन्तर्गत बीस किलोमिटर चन्द्रौटा(कृष्णनगर सडकखण्ड बनाउने तर आठ किमी कृष्णनगर अर्बन सडक कालिका कन्स्ट्रक्सनले नबनाउने भनेपछि नगरप्रमुख लगायतका टोली सडक बिभाग पुगेका छन । सडक विभागका सचिव ले समझौता अनुसार नै काम हुने बताएपछि कृष्णनगर अर्बन सडक पनि बन्ने पक्का भएको नगरपालिकाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »