सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिदेश जाने लोभमा परे पछि मानिस कसरी बहकिन्छ ? हेर्नुस भिडियोमा

काठमाडौं । सुबास देवकोटाको निर्देशन र सम्पादन रहेको एलिना चौहानको स्वरमा जाने लाई रोक्ने बानी छैन बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
प्रकाश चन्द, अन्जु खड्गी र रितिकाको अभिनय रहेको गीतको भडियोमा बिदेश जाने लोभमा परे पछी मानिसले आफ्नो मायालु लाई कसरी धोका दिन्छ भन्ने कथा लाई प्रस्तुत गरिएको
मैफुज अन्सारीको छायांकन रहेको भिडियोमा श्रृङ्गार प्रीया नगरकोटिको रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »