काठमाडौं । अभियान्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएकी छिन् ।
रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर