निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंजका मुस्लिम समाजसेवी हल्वाईद्वारा एक हजार घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने कार्य सुरु


नेपालगन्ज,नेपालगन्ज उप महानगर पालिका वडा नम्बर ४ का निवासी मुस्लिम समाजसेवी मोहम्मद ईशाक हल्वाई द्वारा एक हजार घर परिवारलाई खाद्यान्न सामाग्री वितरण अाज नेपालगन्जमा देखि सुरु भएको छ ।


बाँकेको नेपालगन्ज उप महानगर पालिका भित्राका सबै वडाहरूमारहेका एक हजार घर परिवारलाई अत्ति विपन्न तथा गरीबहरुलाई खाद्यान्न वितरण गरने नेपालगंज मुस्लिम समाजसेवी हल्वाईले लक्ष्यरहेको छ ।


राहत सामाग्रीमा १० किलो चामल, १ किलो नुन, १ किलो दाल, डेढ किलो चिनी, आधा लिटर तेल ५ किलो पिटो लगायतका सामानहरु उहाँले खाद्यान्न वितरण गर्नु भएको छ ।


उहाँले भन्नु भयो जुन ठाउँको भएपनि कसैले भोक भोकै नरहून स्थानीय पालिकाले राहत सामाग्री वितरण गर्नमा कही छुटेको छ भने यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव राहत दिन तयार रहेको नेपालगंज मुस्लिम समाजसेवी हल्वाईले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »