सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा पुन: वृद्धि

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । आइतबारको तुलनामा सुनुको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको ९७ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »