सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुपैडिहा सीमावर्ति क्षेत्रमा असुली गर्ने पत्रकार राम जी सोनी पक्राउ


मंसूर अली इद्रिशी
नेपालगन्ज, नेपाल भारत सीमा नाका रुपैडिहामा असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनी पक्राउ परेका छन् ।
पत्रकार सोनीले लागू औषध तस्करहरुलाई धम्क्याएर रकम असुली गर्ने गरेको पाइएको छ । उनलाई त्यही अभियोगमा आज रुपैडियाबाट पक्राउ गरिएको रुपैडिहा थानाले जनाएको छ ।


उनीमाथि थप अनुसन्धान भइरहेको रुपैडिहा प्रहरीले जनाएको छ । उनले सीमामा खटिएको भारतिय र नेपाल प्रहरीलाई समेत धम्क्याउने गरेका थिए । उनी सुदर्शन न्यूजमा आबद्ध पत्रकार हुन् । वरिष्ठ उप निरीक्षक रुदल बहादुर सिंहको टोलीले सोनीलाई पक्राउ गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »