सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचनले धेरै हदसम्म प्रदेश र संघको चुनावलाई खास प्रभाव पार्ने भएकोले पार्टीका शिर्ष नेताहरु उम्मेदवार कसलाई बनाउने विषयमा छलफलमा जुट्न थालेका छन् । गठबन्धन सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि सिन्धुपाल्चोकका स्थानीय तहमा राजनीतिक सरगर्मी बढेको छ ।
सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहमा मुख्य तिन पार्टी को सम्भावित सुचि यस्तो हुन सक्ने आँकलन गरीएको छ ।
भोटेकोसी– काँग्रेस– दोर्जे लामा, बेदबहादुर श्रेष्ठ ,माओवादी– आङ्छिरी शेर्पा, राजकुमार पौडेल,एमाले – अमृत खड्का, छेवाङ शेर्पा
बाह्रबिसे–काँग्रेस– बालकृष्ण बस्नेत, भुपेन्द्र थाप ,ामाओवादी–लालकान्छा तामाङ, बुद्धराज बस्नेत, एमाले – निम्फुञ्जो शेर्पा, शुशीला पाख्रिन
त्रिपुरासुन्दरी–काँग्रेस–भक्तध्वज बोहोरा, देवराज श्रेष्ठ ,माओवादी– ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती ,एमाले –सुकदेव रिसाल, मेघनाथ पौडेल
लिसंखुपाखर–काँग्रेस– नोर्बुवाङ्गेल लामा, जोगलाल तामाङ,माओवादी– राजु लामा, पूर्णबहादुर तामाङ, एमाले –प्रदीप भण्डारी, सूर्य लामा
सुनकोसी– काँग्रेस–श्रवणकुमार जिसी विनोद, देवेन्द्र खड्का ,एमाले –प्रेमलाल लामा, टपेन्द्र तिमल्सिना ,माओवादी –बयान बहादुर कार्कि , माधव प्याकुरेल
बलेफी–काँग्रेस– रामकुमार तामाङ, झनक तिमल्सिना,माओवादी– गंगा तामाङ, अमृता नेपाल
जुगल–कांग्रेस –सगुन श्रेष्ठ, जंग तामाङ ,माओवादी– रेशम स्याङ्बो, अम्विका नेपाल,एमाले –होमनारायण श्रेष्ठ, जेपी सिलवाल
चौतारा साँगाचोकगढी–काँग्रेस– केशवराज गिरी, टंक कार्की,माओवादी– कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ,एमाले –दावा तामाङ, इन्द्रबहादुर नेपाल
इन्द्रावती– काँग्रेस– बंशलाल तामाङ, जीवन थापामगर,माओवादी–ठूलोबाबु श्रेष्ठ, वीरबहादुर तामाङ,एमाले–झम्क नेपाल, शशीनाथ आचार्य
मेलम्ची–काँग्रेस– आइतमान तामाङ, बसन्त गुरुङ ,माओवादी– चन्द्रबहादुर थापा, सिपी दुलाल एमाले – बालकृष्ण देउजा
हेलम्बु– काँग्रेस– निमा ग्याल्जेन शेर्पा, छिरिङ लामा,माओवादी– भरत थापा, पेमा हेल्मो,एमाले – डोल्मा तामाङ, फुर्पा हेल्मो
पाँचपोखरी थांपाल–काँग्रेस– प्रेम दोङ, देवेन्द्र खत्री,माओवादी –गोपाल स्याङ्बो, दोर्जे तामाङ,एमाले टासी लामा, समर तामाङ
चुनावि गठबन्धन बनेर जाने अवस्था बाहेक तथा माथिल्लो नेतृत्वबाट सिधै हस्तक्षेप नभए आगामी स्थानिय निर्वाचनमा यि अनुहार मध्यबाटै सिन्धुबासीहरुले आफ्ना जनप्रतिनिधि पाउने निश्चिित प्राय छ ।
यो खबरलाई सिन्धुपाल्चोक कै स्थानिय स्तरमा कार्य गरीरहेका अनलाईन खवर हरुले प्रशारण गरेका छन् ।








