सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हेर्दा हेर्दै रणभुमी जस्तै बन्यो बानेश्वर : अखिल क्रान्तिकारी अध्यक्ष नै गंभिर घाईते

काठमाडौं, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् ।

एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।

बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । विजुलीबजारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त भएको थियो ।

बानेश्वरमा आन्दोलनकारी र प्रहरीले लियो उग्र रुप, दर्जनौं  घाइते
274009271_310876664355626_2088383728539391163_n.jpg

भर्खरै

सम्बन्धित खबर

Language »