नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका ८ मा नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नमूना ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, सभापतित्वमा रहेकोे थियो ।

अतिथिमा जनप्रतिनिधि लगायत वडसचिव, घनश्याम वैश्य, विजय कुमार वैश्य, बृजेश बहादुर सिंह, राप्रपा का केन्द्रिय सदस्य लक्ष्मी श्रेष्ठ कार्यक्रम सञ्चालक प्रेम बजपाई गरेका हुन भने स्वागत मन्तब वडा सचिव शान्ता धर्तीले दिनुभएको थियो । जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नु पर्छ बताउनु भयो ।


१२० जना जेष्ठ नागरिकहरु लाई सम्मान स्वरुप कमबल वितरण गरेका हुन । असक्त र आसहायय ब्याक्तीहरु लाई घरदैलो गर्दे घर घरमै कम्बल पुराउनो सदस्य र राप्रपाका नगर सभा सदस्य निखिल कुमार वैश्य ले जानकारी दिएका छ्न ।




वडाध्यक्ष गुप्ता वैश्य ले जेष्ट्नगरीक हरु लाई सम्मान गर्दै भने की आज सम्म हाम्रो कार्यकालमा लगायत वाडका कुनै कर्मचारी वाट कहीं गल्ती भएमा मा सम्पूर्ण सँग क्षमा माग्दै सहकार्य गर्दै जाने छु ।

जेष्ट्नगरीकहरुलाई खादा ओढाएर सम्मान गरेका हुन । साथै हिन्दूहरुको फागु पुर्णिामा होली पर्व को पनि शुभकामन आदानप्रदान भएको हो ।








