सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मनाङबाट प्रदेशसभा सदस्यमा मुनिन्द्रजंग गुरुङ निर्वाचित

काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र ९१० का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।

प्रदेश क्षेत्र २ मा राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »