सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीमा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री माननीय भण्डारी लाल यादवलाई स्वागत तथा सम्मान

नेपालगञ्ज , लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री माननीय भण्डारी लाल यादवलाई जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको छ । मन्त्रीज्युले बेलहरीमा सञ्चालन गरेको बीउ विजन प्रशोधन केन्द्रको अनुगमन गर्नु भएको छ ।

यसैगरी लुम्बिनी प्रदेश सरकारको कृषि तथा भुमि ब्यवस्था मन्त्रीमा नियुक्त हुनुभएका बांके २ (क)बाट निर्वाचित प्रदेश सांसद माननीय ,पूर्ब शिक्षक भण्डारी लालअहिर(यादव) लाई श्री माध्यामिक विद्यालय बन्जारे गाउँ जानकी गाउँपालिका वार्ड न ३ बांकेमा स्वागत तथा सम्मान गर्नु भएको छ । श्री माध्यामिक विद्यालय बन्जारे काप्रधानाध्यापक आदित्य वर्माले बताउनुभयो ।

जानकी गाउँपालिका वडा नं १ का वडाअध्यक्षमोहमद रजा राई, जानकी गाउँपालिका वडा नं ३का वडाअध्यक्ष राजकुमार बर्मा, काजनता समाजबादी पार्टी जानकी गाउँ पालिका बाकेका अध्यक्ष धर्मराज वर्माको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »