सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनचाँदीको घट्यो मूल्य

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले घटेको छ। 

बधुबार चाँदीको मूल्य तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »