सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरले मनायो ३१ औं स्थापना दिवस

काठमाडौं  । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ।

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो।

काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम साहय यादव, मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायत उपस्थित थिए।

भर्खरै

सम्बन्धित खबर

Language »