सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन

काठमाडौं ।  नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।

जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।

यी हुन् कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन:

१. सम्मानित भएर बाँच्न पाउने नेपाल

२.सपना देख्न सक्ने नेपाल

३.सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४.पेटभरी खुवाउने, देशलाई चिनाउने नेपाल

५.ओखती र ओत दिने नेपाल

६.छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७.बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८.मौलिकता गर्व गर्ने आधुनिक नेपाल

९.विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल

१०.समुन्नतिमा लम्कने नेपाल

भर्खरै

सम्बन्धित खबर

Language »