सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, लगत्तै संसदीय दल बैठक पनि बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।

प्रवक्ता मनिष झाका अनुसार आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्नेछ।

त्यसपछि संसदीय दल बैठक पनि बस्नेछ।

सांसदहरू सिंहदरबारमा शपथ लिएर पार्टी केन्द्रीय कार्यालय च:मति गएका छन्।

रास्वपाले आज वरिष्ठ नेता बालेन शाहलाई संसदीय दल नेता चयन गर्नेछ। 

बालेन भोलि प्रधानमन्त्री हुनेछन्। भोलि नै शपथको कार्यक्रम छ।

भर्खरै

सम्बन्धित खबर

Language »