सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१२ जिल्लामा नयाँ सीडीओ, ७ जनाको पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले देशका १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ।

शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले यस सम्बन्धमा निर्णय गरेका हुन्।

निर्णयअनुसार, विभिन्न जिल्लामा निम्न अधिकारीहरू खटाइएका छन्–

भोजपुर – राजन पौडेल

पर्वत – लक्ष्मीप्रसाद पौडेल

खोटाङ – रेखा कँडेल

प्युठान – शान्तिराज प्रसाईं

लमजुङ – उमेश ढुंगाना

दोलखा – रामकृष्ण अधिकारी

सिन्धुपाल्चोक – शिवलाल तिवारी

इलाम – लक्ष्मण ढकाल

कञ्चनपुर – मदन कोइराला

नवलपरासी पश्चिम – दीपकराज नेपाल

सल्यान – महेन्द्र कुमार सापकोटा

हालै बढुवा भएका सापकोटासहित ७ जना अधिकारीहरूको पदस्थापन भएको छ, जसमा ६ जना सहसचिव र १ जना उपसचिव रहेका छन्।

यसैबीच, अन्य अधिकारीहरूलाई पनि सरुवा गरिएको छ। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरे नियुक्त भएका छन्। यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी रहेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »