सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिसापानीमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा शंकास्पद वस्तु फेला परेको छ ।

मंगलबार बिहान धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला परेको हो । त्यस शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »