सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इनिशा विकको न्यायका लागि माइतीघरमा प्रदर्शन जारी

काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा आज पनि प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

मिजार समाज नेपाल केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको छ । उनीहरुले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »