सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

नेपाल र भारतका पत्रकारद्वारा संयुक्त बौद्धधाम यात्रा सम्पन्न

लुम्बिनी , नेपाल र भारतका पत्रकारहरूको एक संयुक्त टोलीले चार महत्वपूर्ण बौद्ध तीर्थस्थलको सफल यात्रा सम्पन्न गरेको छ...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २४,४३२ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल...

अर्को सूचना नआएसम्म शैक्षिक संस्था बन्द राख्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म बन्द नै राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा अर्को...

सीमा नाका भदाै ३१ गतेसम्मका लागि बन्द

काठमाडौँ । सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने...

२४ घण्टामा ६३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३,९४८ पुग्यो

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल...

बाह्य जिल्ला यातायात र हवाई उडान भदौ १५ सम्म रोक लगाउने सरकारको निर्णय

काठमाडौं। कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला...

लकडाउनबारे छलफल गर्न बेलुका ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । बेलुका ५ बजे बस्ने श्रोतले जनाएको छ। आज बस्ने बैठकमा कोरोना नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने जनाइएको...
Language »