आज शुक्रबार नेपालि बजारमा सुनको मुल्य गिरावट

काठमाडौं / २६ असार
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज भने आज २ सयले गिरावट आएको छ । यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »
%d bloggers like this: