सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड १३ लाख,५ लाख ३३ हजारको मृत्यु

काठमाडौँ / असार २१
कोरोना संक्रमितको संख्या विश्वमा एक करोड १३ लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ७८ हजार ९१८ पुगेको वर्डमिटर्सले जनाएको छ।

यस्तै मृत्यु हुनेको संख्या ५ लाख ३३ हज्जार ३८४ पुगेको छ। वर्डमिटर्सका अनुसार ६४ लाख ३३ हजार ९४२ निको भएर घर फर्किसकेका छन्।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »