प्रहरी प्रधान कार्यालयका २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालमा २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (सोमबार) ४ जना ड्राइभर र मेकानीक्समा कोरोना पुष्टि भएपछि आज फेरी २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रहरी प्रवक्ता निरज बहादुर शाहीले जानकारी दिए ।

आज कोरोना संक्रमणको पुष्टि भएका२७ जना नै मेकानीक्स र ड्राइभरहरु रहेका छन्।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »