सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा मात्रै ११ सय प्रहरीमा कोरोना सक्रिय, देशभर ५,३२९ पुगे

काठमाडौं। नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २९ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाकै ११ सय ६ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा १५० जना, प्रदेश २ मा ८५ जना, वाग्मती प्रदेशमा १७४ जना,गण्डकी प्रदेशमा १९५ जना, लुम्बिनी प्रदेशमा २०५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »