सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा आइतबार ८ सय ९ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ३३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ४ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ७२ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २१ हजार ४ सय ७९ पुगेको छ ।

यसमध्ये काठमाडौमा १७ हजार ४ सय ८१, ललितपुरमा २ हजार १ सय जना र भक्तपुरमा १ हजार ९ सय २८ जना संक्रमित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »