सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा १४ सय १६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »