सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा भारतबाट माछा, दुध र हरियो तरकारी आयातमा रोक

नेपालगञ्ज, बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भारतबाट भित्रिने वस्तुको आयातमा कडाई गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले माछा, दुध र हरियो तरकारी आयातमा रोक लगाइएको जानकारी दिनुभयो ।

स्थानीय तहका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधी सहित सोमबार बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट माछा, दुध र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »