सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई प्रबल जनसेवा पदक

नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापा संविधान दिवसको अवसर पारेर सरकारबाट बिभुषित हुने हुनुभएको छ ।

गृह मन्त्रालयले डाक्टर थापाको नाम बिभुषित हुने सुचिमा सार्बजनिक गरेको छ । आगामी संविधान दिवसमा रास्ट्रपतिले पदक प्रदान गर्नुहुनेछ ।

यसैगरी नेपाल पत्रकार महासंघका पुर्व कोषाध्यक्ष सुर्यमणि गौतम र स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठ संविधान दिवसको अवसरमा प्रबल जनसेवा श्री पदकबाट बिभुषित हुनुभएको छ ।

थापा र श्रेष्ठ बाँकेमा कोरोना रोकथाम र नियन्त्रणमा अग्र भागमा रहेर कार्य गर्दै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »