सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीलाई नेपालगंज मुस्लिम समाज बाँकेले गरे, मास्क सेनिटइजर सहयोग

नेपालगंज, नेपालगंज मुस्लिम समाज बांके आज आठौं चरणमा बांकेको शमशेरगंज सशस्त्र प्रहरी बल नेपाल नंद्धद्द रिजर्व गण हे. क्वाटर शमशेरगंज बांकेका प्रमुख एस.पी प्रकाश सुवेदीलाई गणको लागि मास्क सेनिटइजर हस्तान्तरण गरेको छ ।

No description available.

संसार तथा देशभरि फैलिएको कोरोना महामारी तथा हरेक बिपतको समयमा रातदिन जनताको सेवा सुरक्षामा आफनो घर–परिवार सन्तानहरूबाट टाढा रहेर, आफनो प्रवाह नगरि ज्यानको बाजी लगायर नेपाली जनताहरूको सुरक्षाका लागि रातदिन खटेर सेवा प्रदान गर्दै आएका नेपाली सेना तथा सशस्त्र प्रहरीहरूको सम्मान तथा मनोबल उच्च बनाई राख्न उदेश्य राखी मास्क तथा सेनिटाइजर गणपती प्रमुख एसपी प्रकाश सुबेदीको रोहबरमा हस्तांतरण गरिएको छ ।

No description available.


आज आठौ चरणको कार्यक्रममा नेपालगंज मुस्लिम समाजका बाँके अध्यक्ष अब्दुल हकीम हल्वाई, नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपाअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना), नेपालगन्ज मुस्लिम समाज बाँकेका सचिव मेराज अहमद हिमालय, बाबुनेता, फिरोजवारशी, ज्याउलहक हल्वाई लगायतको अगुवाईमा मास्क र सेनिटाइजर हस्तांतरण गरिएको थियो ।

नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपाअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना)ले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गरिएको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »